ताजा खबर

जागिर गर्ने सुनौलो अबसर्, वायुसेवा निगम १०० भन्दा बढी कर्मचारी लिदै

Loading...


२९ असोज । के तपाइ बेरोजगार हुनुहुन्छ ? तपाइमा सिप्, पढाइ र दक्षता छ ? तेसो भए तपाइ लाई खुशी को खबर छ । नेपाल वायुसेवा निगमले १ सयभन्दा बढी कर्मचारी माग गरेको छ ।

१ सयभन्दा बढी कर्मचारीका लागी निगमले खुला दरखास्त आह्वान गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै निगमले निगमले ७ औं तहको वरिष्ठ प्राविधिक अधिकृतदेखि चाैंथो तहको ग्राउण्ड इक्विपमेन्ट अपरेटरसम्म को कर्मचारी माग गरेको हो ।

प्राविधिक अधिकृत, सिनयर को पाइलट देखी सामान्य प्रशासन (अधिकृत) सम्मको कर्मचारिका लागी बायुसेवा निगमले आह्वान गरेको हो ।

फरक-फरक परीक्षा दस्तुर तोकिएको कर्मचारी पदपुर्तिका लागी अबको २१ दिनसम्म दरखास्त दिन सकिने छ ।


Loading...

हेर्नुस यस्तो छ बिज्ञापन  

Loading...

No comments