पोर्नस्टारलाइ भेट्दा मिथुनका छोरा मक्ख , शेयर गरे पोर्नस्टारलाई भेटेको तस्बिर
Loading...

बलिउडका चर्चित नायक मिथुन चक्रवर्तीका छोरा मिमोह चक्रवर्तीले प्रसिद्ध पोर्नस्टार केडन क्यान्सलाई भेटेको कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
उनले आफुले भेटेको पोर्नस्टारको तस्वीर सार्वजनिक गर्दै केडनलाइ भेटेकोमा अत्यन्तै खुसी भएको उल्लेख गरेका छन् । अप्रत्यक्ष रुपमा मिमोहले आफू पोर्नस्टारको फ्यान भएको कुरा खुलाएका छन् । उन्ले खुशी जाहेर गर्दै लेखेका छन :
“That moment when you meet the Beautiful and oh so humble @clubkayden !!! #awestruck #dreamcometrue #fanboy #fanboymoment #kaydenkross #kayden #starstruck”
यसबाट उनि निकै ठुलो फ्यान रहेको कुरा बुझ्न सकिन्छ ।
प्रप्त जानकारी अनुसार उनि अहिले लॉस एंजलसमा पुगेका छन ।
हिन्दी चलचित्र ‘जिम्मी’बाट करिअर सुरु गरेका मिमोहले बिक्रम भट्टको हरर चलचित्र ‘हन्टेड थ्रीडी’ मा पनि काम गरेका छन् । चलचित्र सफल भएपनि उनले आफ्नो करिअर माथि उठाउन भने सकेनन ।
साल २०१५ मा 'इश्के दरियां' देखिएका मिमो अब 'द ग्रेट ड्रामा' मा देखिन सक्ने कुरा समेत सुन्न मा आएको छ जस्लाई सलमान खान र सोहेल खान निर्माण गर्नेछन ।
Loading...
प्रसिद्ध पोर्नस्टार केडन क्यान्स




No comments