ताजा खबर

यस्तो देखिन्छ रियल लाइफमा फिल्मको डरलाग्दो 'भूत' हरु

भुतको फिल्म को आफ्नै महत्व हुन्छ र अरु फिल्मको सरह नै यस्को पनि क्रेज देखिन्छ । भुत को डरलाग्दो फिल्म हाम्रो दिमागमा लामो समय सम्म रहने गर्छ र फिल्म मा देखिएको भुत को अनुहार लामो समय सम्म याद आइनै रहन्छ। जब रात पर्छ तब झन त्यो अनुहार को याद ले झन डरलाग्ने स्थिती सम्म हुन्छ । तर त्यो डरलाग्दो अनुहार को पछाडी को छ त सायद यो कुरा हेर्दा रमाइलो लाग्न सक्छ ।

रियल लाइफमा यस्तो देखिन्छ फिल्मको डरलाग्दो 'भूत' हरु 


Loading...












Loading...





No comments