ताजा खबर

खाडी मुलुकमा अाफ्नो सञ्जाल नै बनाएर नेपालीहरु ठग्ने यस्ता गिरोह सक्रीय

Loading...

विषेश गरि मलेसिया लगायत खाडी मुलुकमा अाफ्नो सञ्जाल बनाएर कयौ नेपालीहरु लाई ठग्ने गरेको कुरा नौलो हैन । यसरि ठग्दै अाएको यस्ता गिरोह हरु ले यसरी नै कतै तपाईंहरू लाई पनि भ्रममा पारि रहेका त छैनन् ? ईन्टरनेट कल ईमो को माध्यम बाट ठगि गर्ने हेतुले मलेसियामा धेरै ब्यक्तिलाई यस्तो यस्तो ईन्टरनेट कल आउने गरेको छ।

यस्तै घटना भएको छ । अर्पन मगरले आफुलाई यस्तै कल आएको र आफुलाई ठग्ने कोसिस गरेको भ न्दै समाजिक सन्जाल मा भिडियो र फोटो सेयार गरी सहेत रहन आग्रह गरेको छ । 

म जस्तै धेरैलाई अाएको सुनिएको छ, कतिपय ले त विस्वास गरेर ठगिएका पनि छन २ लाख ३ लाख मलेसियन रिङ्गेट लट्री पर्यो भनेर मनि ट्रान्सफर चार्ज भन्दै अाफ्नो एकाउन्ट मा पैसा जम्मा गर्न लगाउछन्

यो पनि पढ्नुस्:

१६ बर्से किसोरी लाई नाङ्गो बनाएर बलात्कार गर्न दियियो आदेश 
कोरियामा ज्योती मगरको यस्तो चर्तिकला ( भिडियो )
सागर माथी षड्यन्त्र गरी करियर सिध्याउन खोज्नेलाई LIVE आएर सागरले दिए जवाब

यहासम्म कि केही व्यक्ति हरु को भिडियो रेकर्ड समेत बनाएर पठाउछन् ता कि बिस्वास दिलाउनका निमित्त साथै मेरो अाईडी कार्ड भन्दै झुटो अाईकार्ड पनि पठाउन पछि पर्दैनन् । त्यसपश्चात रकम पाईसके पछि अन्त्यमा हराउछन्।

सोही उदेश्य ले गरिएको य‍ो ईन्टरनेट कलको भिडियो क्लिप , पुरस्कार परेको हो भन्ने यकिन दिलाउनका निमित्त बनाईएको कपोकल्पित भिडियो क्लिप साथै अाइडि कार्ड का प्रमाणहरु। कृपया यस्तो भ्रमको पछि नलाग्नु होला,यो भिडियो सेयर गर्नुस ता कि अन्य नेपाली हरु ठगिन बाट बचुन्। 





हेर्नुस भिडियो
 


Loading...

No comments