ताजा खबर

कोरियाबाट फर्कने क्रममा ज्योती मगरको यस्तो चर्तिकला ( हेर्नुहोस भिडियो )

Loading...


सधै भरी मिडियामा छाइरहने नाम हो, ज्योती मगर । राम्रो भन्दा पनि प्राय जसो सधै भड्किलो र उसृखल बोली तथा व्यबहार का कारण उन्को चर्चा बढी जसो हुने गरेको छ ।

डान्सरको रूपमा करियर सुरुवात गरेकी ज्योतीले रंगमञ्च तथा रेडियो नाटकहरूमा पनि काम गरिन् । उही मुलाको सिन्की उही मुलाको चाना बजारमा आए पछि चर्चामा आएको ज्योती ढाडे बिरालो नामक गीत निकाले पछी उन्को चर्चा अझै चुलियो जसमा उनले एकदमै अश्लिलता झल्किने खालको अभिनय गरेकी छिन् । त्यस यता पनि उनका थुप्रै अश्लिलताले भरिपूर्ण म्यूजिक भिडियोहरू बजारमा आईरहेका छन् र खुबै चर्चा पनि पाईरहेका छन्ृ । तर सकारात्मक चर्चाभने कमाउन सकेका छैनन् तर पनि उनले त्यसलाई नै सफलता ठान्दै अघि बढीरहेको पाईन्छ ।

यो पनि पढ्नुस्:
१६ बर्से किसोरी लाई नाङ्गो बनाएर बलात्कार गर्न दियियो आदेश 

दर्शक ले के ठान्लान के भन्छन भन्ने कुराको कुनै वास्ता नगर्ने ज्योती आफ्नै रफ्तार मा अघी बढ्दै छिन र त्यस अनुसार को सफलता पनि हात पार्दै छिन ।

प्राय गरी देश बिदेश को स्टेज कार्यक्रम मा भाग लिन गैरहन्छिन ज्योती । यस पटक पनि उनि कोरिया मा पुगेकी थियिन स्टेज कार्यक्रम का लागी । त्यहाँ यस्तो भयो ।

हेर्नुस भिडियो


Loading...

Loading...

No comments