ताजा खबर

आखिर किन बन्द भयो त EDV Lottery ? अब कहिले खुल्छ ?


Loading...
सपना को देश मानिने अमेरिका का लागी यो नै अन्तिम पटकको डिभी लोटरी भनेर सुनिन आएको थियो, र यस पटक धेरै भन्दा धेरै ले भर्ने अनुमान पनि थियो । तर अहिले अचानक डिभी भने वेबसाइट नै बन्द भएको छ । स्पस्ट कारण नखुलाएको भएपनी वेबसाइट मर्मत को कारण देखाइएको छ ।

यो पनि हेर्नुस 
बैदेशिक रोजगारको डिमान्ड हेर्न यहाँ क्लिक गर्नुस 

करोडौ ले एकै साथ प्रयोग गर्ने यो वेबसाइटमा केहि प्राबिधिक गडबडीको कारण इडिभी फारम भर्ने प्रक्रिया तत्कालको लागि रोकिएको जनाएको छ । यदी तपाई ले अहिले डिभी लोटरी भर्न खोज्नु भयो र वेबसाइट खोल्नु भयो भने डिभी फर्म को सट्टा यस्तो पेज देख्नु हुनेछ  ।



पहिले पनि अमेरिकन एम्बेस्सी ले फारम बेलाईमा भर्न सुझाब दिएको थियो, पछी कुनै पनि बेला सर्वर मा समस्या आउन सक्ने कारण देखाएको थियो । तर यती छिट्टै यस्तो समस्या आउने आकलन भने थिएन । वेबसाइटमा देखिएको प्राबिधिक समस्या समाधान गर्न अहिले केहि समयको लागि फारम भर्ने काम बन्द गरिएको हो । जानकारी अनुसार यहि अक्टोबर १८ तारिक बाट पुन सुरु हुने जानकारी दिएको छ ।

तेस्तै डिभी भर्ने समय पनि लम्ब्याएर अक्टुबर ३ बाट सुरु भएको डिभी २०१९ नोभेंबर २२ सम्म का लागी खुला हुने भएको हो ।

यस अघी जतिले पनि डिभी भरिसक्नु भएको छ ति सबै खारेज भएको छ, तेस्को कुनै मान्यता नरहेको जनाएको छ । तेस्को बदला डिभी लोटरी मा भाग लिनका लागि फेरी पनि डिभी भर्न अनुरोध गरिएको छ ।

यसरि भर्नुस  EDV Lottery



Loading...

No comments