ताजा खबर

छोरा पाउने आसमा भयो अपराध पुर्यायो महिलालाई जेल

Loading...


सिराहाका लीला साह ले देबी छोरा पाउने आसाले एक अपराध भएको छ जस्का कारण उनि लाई जेल पुगेकी छिन । छोरो पाउने आसा मा भारत सम्म पुगिन तिनि, भारत मा जादा बढी पैसा खर्च हुने र प्र्कृया झन्झटिलो भयो, जस्ले गर्दा उनि नेपाल फर्किन । तर पनि उनिमा छोरो नै पाउने आसा भने मरेको थिएन । हाम्रो समाज को छोरो नै सबै थोक हो छोरो नै चाहिन्छ भन्ने अन्धबिस्वास नै यस्तो प्रमुख कारण रहेको छ । लाखौ गुमाएर भएनी छोरो पौन पर्छ भनेर लागेको देबी का पती अहिले बैदेशिक रोजगारमा रहेका छन ।

तर नेपाल आएपछी उनि बाट यस्तो ठुलो अपराध भयो छोरा पाउने आसा मा जस्ले उन्को बास जेलमा भएको छ ।

 हेर्नुस पुरा बिबरण भिडियोमा 



Loading...

No comments