भिडियो कल गर्दा हुनुस सावधान, यसरि गर्छन भिडियो कल रेकर्डिङ्
Loading...
फेसबुक जिबन को अभिन्न अङ्ग बनिसकेको हाम्रो यो समयमा फेसबुकमा साथिहरु सँग भिडियो च्याट गर्नु प्राय जसो को दैनिकी जस्तो बनी सकेको छ ।
अचेल प्राय मानिस फोनमा भन्दा पनि फेसबुक च्याटमा झुन्डिने गरेका छन । एक आपस मा भिडियो हेर्दै च्याट गरिने भिडियो कल मा प्राय धेरै ले अस्लिल कुराकानी मात्र हैन, एकआपसमा आपसी समझदारी मा अस्लिल हर्कत गर्ने गरेका पनि छन ।
गोप्य अङ्ग देखाएर समेत गर्ने यस्तो भिडियो कलको नतिजा कतिको खतरनाक सम्म हुने गरेको छ भन्ने धेरै कम लाई मात्र थाहा होला ।
परिचित अपरिचित सबै किसिम का केटा साथिहरु भिडियो कल गर्दा छाडा बोल्नु तथा गोप्य अङ्गा हरु देखाउनु अघी १० पटक सोच्नु जरुरी छ ।
अन्यथा भिडियो कल रेकर्डिङ गरेको पनि हुन सक्छ, जस्ले गर्दा जिबन बिग्रन सक्छ ।
हेर्नुस यसरि गर्दा रैछन फेस्बुक भिडियो कल रेकर्डिङ
Loading...
