सुन्दर युबती सडकमा आउँदा भयो ट्राफिक जाम ( भिडियो सहित )
Loading...
कुनै युबती बाटोमा हिड्दा ट्राफिक जाम हुन्छ भन्ने सुन्नु भएको छ, यस्तै भएको छ । तर बास्तबिक मा हैन म्युजिक भिडियो मा ।
भुवन प्यासीको गीत ट्राफिक जाममा । भिन्न शैलीको ‘ट्राफिक जाम’ भिडियो यतिबेला सार्वजनिक गरेका छन् । गायक प्यासीको यस गीतमा चर्चित मोडल माला लिम्बुको अभिनय रहेको छ ।
वैशाँलु युवतीको सुन्दरताको बयान गर्दै शहरका चोकमा ट्राफिक जाम भएको कुरालाई देखैएको यस गीत को भिडियो भने राम्रो बनेको छ ।
हेर्नुस गीत भिडियो मा
Loading...
