ताजा खबर

बुद्ध लामालाई यसरि गरियो पोखरामा भब्य स्वागत (भिडियो)

Loading...


नेपाल आईडलको फाईनलमा प्रवेश गरेका पोखरक बुद्ध लामालाई पोखरेली हरुले बाजागाजा सहित भब्य स्वागत गरेको छ । नेपाल आईडलको फाईनलमा प्रवेश गरेपछि पहिलो पटक आफ्नो घर आएका हुन बुद्ध लामा । बुद्धका समर्थक तथा पोखरेली हरु पोखरा बिमानस्थल मै पुगी स्वागत गरी बाजागाजा सहित पोखरा बजार को परिक्रमण गराई बुद्ध का फ्यान का लागी सानो कन्सर्ट समेत गरिएको छ ।






Loading...