भारतकै ५ सबैभन्दा ठुलो रेड लाइट एरिया, जहाँ बेचिन्छ नेपाली चेलीहरु
Loading...
कोलकाता स्थित सोनागाछी लाई भारत भारतको मात्र हैन एशियाकै सबै भन्दा ठुलो रेड लाइट एरिया मानिन्छ। जहाँ हर दिन सोझा तथ गरीब नेपाली दिदी बहिनी लाई झुक्याएर लगेर बेचिन्छ, र नारकिय जिबन बिताउन बाध्य बनाउछ ।
आज हामी तपाईं लाई सोनागाछी बाहेक भारतको ५ सबै भन्दा ठुलो रेड लाइट एरिया को बारेमा जान्कारी दिनेछौ । । हेर्नुस कस्तो छ त्यहाँ को हलत
१- कमाठीपुरा, मुंबई
कमाठीपुरा, मुंबईमा पर्दछ । यस्लाई भारतको मात्र हैन एशिया कै ठुलो रेड लाइट एरियामा गनिन्छ। यो मुंबई को सबै भन्दा पुराना रेड लाइट एरिया हो। १९९२ मा यो रेड लाईट एरिया मा सेक्स वर्कर् को संख्या ५० हज़ार थियो, तर अहिले ठाउ अभाबले गर्दा यहाँ का वर्कर अरु रेड लाइट एरिया मा गैसकेका छन ।
२- बुधवार पेठ, पुणे
यहां सेक्स वर्कर् को संख्या करीब ५ हज़ार भएको मानिन्छ। यो एरिया को किताब र इलेक्ट्रिक सामान को बजार मानिएपनी यो एउटा ठुलो रेड लाईट एरिया हो। २००५ को एक रिपोर्ट अनुसार यहां त्यहाँ ४४० कोठी छ र करीब ५ हजार सेक्स वर्कर् काम गर्दछन्।३ - मीरगंज, इलाहाबाद
यो एरिया लाई अहिले सम्म आएको धेरै रिपोर्ट् हरुले महिला लाई अवैध बेच बिखन र जबर्जस्ती वेश्यावृत्तिमा लगाइने ठाउको नाम ले बदनाम छ। यस एरिया धेरै मान्छे हरु खतरनाक मान्छन किनकी यहां लूटपाट को घटना बेला बखत मा भइनै रहन्छ। मीरगंजलाई भारतको पहिलो प्रधानमंत्री जवाहरलाल नेहरू को जन्म स्थान को रुपमा चिनिन्छ ।
४- जीबी रोड, दिल्ली
सेन्ट्रल दिल्लीमा अबस्थित यो इलाका जीबी रोड, दिल्ली एकदमै चर्चित छ। हार्डवेयरको पसल भएको एरिया को रुप मा चिनिएको यो ठाउमा माथिल्लो तलामा प्राय गरी सेक्स वर्कर हरु काम गर्छन । हरेक कोठी लाई अलग-अलग नम्बर् समेत दियिएको छ।






No comments