ओसामा बिन लादेन मनपराउथे यि पोर्न स्टारलाई, हेर्थे दिनहु यिन्कै फिल्म
Loading...
ओसामा बिन लादेन लाई आज अनि नचिन्ने को होला र ? २००१ सेप्टेंबर ११ मा अमेरिकाको ट्विन टावर हमला का मास्टर माइन्ड थिए उनि । यो धेरै पुरानो कुरा भैसक्यो तर उन्को बारेमा एउटा कुरा भने धेरै काम लाई थाहा होला ।
त्यो हो उनि एक पोर्न स्टार लाई खुब मनपराउथे, उन्को भिडियो पनि लगातार हेर्थे । को हुन त्यो पोर्न स्टार ? हाल यो कुराको खुलासा भएको हो। ओसामा बिन लादेन कमांडो अपरेसनमा पाकिस्तानमा मारिएका थिए । त्यस पस्चात उक्त स्थान तलाशी गर्दा यस्तो खुलासा भएको हो।
ओसामा को मृत्यु हुने बेला सम्म ५ वटा बिहे गरेका थिए त २४ जना सन्तान थिए।
पाकिस्तानको एबटाबाद को जुन घरमा ओसामा मारिएको थियो, त्यहाँ भेटिएको कंप्यूटर हार्ड डिस्क मा सयौ पोर्न फिल्म को कलेक्शन भेटिएको थियो र कैयौ सिडी समेत बरामद भएको थियो। अझ रोचक कुरा त के छ भने ओसामा को निवासमा भेटिएको पोर्न कलेक्सन मा सबै भन्दा धेरै पोर्न फिल्म त सनी लियोन को थियो । यसै बाट पत्ता लाग्छ कि लादेन पोर्न स्टार सन्न्री लियोन को ठुलो फ्यान थियो।
जुन कुरा लाई अमेरिकन एक एजेन्सी ले बाहिर ल्याएको हो ।
Loading...


No comments