यस्तो छ बुद्ध को प्रेम बियोग, प्रताप र निशानको पनि उस्तै, को कस्को प्रेममा
Loading...
एउटा नयाँ कुरा को खुलासा भएको हो । त्यो हो प्रेम संबन्ध बारेमा । कस्तो छ र को छ त नेपाल आइडलहरु का बिजेता हरुका जिबन मा । कस्को प्रेम मा छन त । एक अन्तर्बार्ता को क्रम मा तिनै जना प्रतिस्पर्धिहरुले आफ्नो प्रेम र प्रेमिका कुरा खुलस्त रुप मा बोलेका छन ।
जिबन मा जसरि भोक र निद्रा सत्य हो त्यसरी नै माया प्रेम पनि जिबन को अभिन्न चिज हो । जुन हरु कसैलाई नभै हुँदैन । यही कुरा स्विकार गरेका छ्न तिनै प्रतिस्पर्धी ले ।
अहिले यती खेर नेपाल आइडल का बिजेता हरु को लाखौ फ्यान हरु छन त्यस मध्य पनि धेरै त केटी फ्यान हरु रहेका छन्, जस्ले बिसेश चासो का साथ हेरिरहेका छन र जान्न खोजी रहेका छन । सबैको आकर्सण का केन्द्र बिन्दु मा रहेको नेपाल आइडल को बिजेता हरु आखिर प्रेम संबन्धमा छ कि छैन ? यदी छैन भने आफ्नो चान्स कती छ भन्ने कुरा कती केटी फ्यानहरुको मन का होला पनि
प्रताप दास
जस्को मुस्कान छ केहि खास प्रताप दास का फ्यान हरु लाखौ छन्, जस्को मुस्कान मा केटिहरु मर्ने गर्दछन्, आखिर के छ त उन्को जिबन कोही छ कि छैन, अहिले बर्तमान मा प्रताप को अफेयार चलेको छ कि छैन भन्ने प्रश्न म उन्ले जवाब दिएका छन ।
उन्ले भने: माया भन्ने चिज त जिबन मा नभै नहुने कुरा नै हो, त्यो त सबै लाई चाहिन्छ, बिशेस गरी त्यो खाल्को प्रेम त एक उमेर पुगेपछी सबै लाई भयी नै हाल्छ । यस्मा मलाई नहुने भन्ने कुरा त भएन । मेरो पनि जिबन मा थिएन भन्ने होईन, कुनै समय मा थियो । तर अहिले कसै सँग प्रेम संबन्धमा नभएको बताए । सबै को आफ्नै बाटो हरु हुन्छ, आफु संगीत प्रती को लगाब र समय को अभाब ले गर्दा प्रेम संबन्ध टुटेको बताए । नचाहदा नचाह्दै पनि यसरि छुट्टिनु परेको मा उनि अहिले सम्म पनि पछुताइ रहेको बताए । आहिले नेपाल आइडल बने पछी दर्सक ले दिएको माया ले प्रेम को माया लाई बिर्साइ दिएको उन्का अनुभुती छ । समय आएपछी तेस्तो प्रेम मा पनि आफु पर्ने उन्को धोको रहेको कुरा खुलाएका छन ।
निशान
जब आयो मोरङका निशान को पालो उनि पनि प्रेम संबन्धका बारेमा, खुलेर बोले:
आफ्नो बच्चा देखी योङ उमेर सम्म का फ्यान हरु रहेका छन्, तेस्मा आफुलाई खुशी लागेको उन्ले बताए । जहाँ सम्म को प्रेम अफेयर को कुरा छ
आफु प्रेम संबन्ध मा नरहेको खुलस्त पारे । पहिले पनि आफु कसैको प्रेम मा नपरेको उन्ले बताए । संगीत साधनामा लागी रहेको अहिले को समय मा प्रेम संबन्ध लाई आफुले स्विकार नगरेकै बेस मान्दै उनि अहिले नै प्रेम मा नपर्ने बताए । हुन त प्रेम मा सबै जना पर्छन तर अहिले प्रेममा पर्ने सही समय आफुलाई नआएको उन्को मान्यता रहेको छ । अहिले केहि समय का लागी उन्ले माया प्रेम मा पर्ने कुरा लाई स्थगित गरेको भनेका छन । अहिले को समय मात्र संगीत को लागी दिने उन्ले स्विकार गरेका छन । यस अर्थ मा निशानको जिबन मा प्रेमिका को व्याकेन्सी छ भन्ने कुरा लाई उन्ले घुमाउरो पाराले स्विकार गरे ।
बुद्ध
बुद्ध लाई पनि सोधियो लब अफेयर छ कि छैन भन्ने बारेमा, उन्को जवाब पनि बाकी दुइ को भन्दा धेरै फरक थिएन । उन्को पनि अहिले बर्तमान मा कसै सँग प्रेम नरहेको उन्ले बताए । तर उनि पनि प्रताप दास भन्दा कम निस्केनन । कुनै समय मा कसै सँग उन्को लभ अफेयर थियो तर अहिले नरहेको उन्ले स्विकार गरेका छन । पहिले कुनै समयमा भएको अफेयर तेस्तै केहि कारण बस टुटेको उन्को बिचार छ । कारण के हो त भन्ने प्रश्न उन्ले खासै खुलाउन चाहेनन । तर प्रेम रहेको र अहिले टुटी सकेको चाही भन्न भ्याए । अब फेरी प्रेम गर्ने कि भन्ने प्रश्न मा बुद्ध ले भने अहिले अब प्रेम तत्काल का लागी के हुन्छ थाहा छैन तर संगीतमा बढी लाग्ने र संगीत मा नै फोकस हुने उन्को योजना बताए । अहिले अब प्रेम गरे पनि समय नहुने र आफ्नो फ्यान का लागी समय दिना पर्ने कारण प्रेम गर्नु को कुनै अर्थ नहुने उन्को धारणा छ । पहिले आफ्नो संगीत कारीयार लाई अघी बढाउने अनि तेस्पछी हेर्ने उन्को तर्क रहेको छ । बुद्ध लामा कतै प्रेम मा बियोग गरेर यती राम्रो गायक बनेका त हैन भन्ने प्रश्न मा बुद्ध अक्मकाउदै बोले तेस्तो त हैन, तर बियोग परेको कुरा लाई उन्ले लुकाउन सकेनन ।
Loading...

No comments