पल शाह र आंचल शर्माको यस्तो क्रेज - रुवाबासी मात्र हैन खुट्टा नै ढोगे
Loading...
नेपाली फिल्मको अहिले निकै क्रेज बढेको देख्न सकिन्छ । बिगत केहि समय सम्म हिन्दी फिल्म को बजार ले खाएको नेपालमा अहिले नेपाली फिल्म को दबदबा रहेको छ ।
मल हरुमा बनेका मल्टिप्लेक्स का कारण पनि नेपाली दर्शक को रोजाइ बन्न थलेको नेपाली फिल्म को बजारले अहिले नेपाली कलाकार हरु निकै पपुलर भएका छन ।
भर्खर मात्र चलेको जोनी जेन्टेल्म्यान लाई पनि दर्शकले निकै रुचाएका छन । जोनी जेन्टेल्म्यानका लागी हल सम्म पुगेका पल र आचल को पनि निकै क्रेज देखियो ।
यहाँ सम्म कि युबती हरु पल का लागी मर्न सम्म तयार देखिए भने एक युबा फ्यान ले त पल लाई खुलेआम सबै सामु खुट्टा छोएर नै ढोगे ।
यहाँ सम्म को क्रेज अहिले सम्म अरु को देखिएको थिएन ।
हेर्नुस भिडियो मा
Loading...
