ताजा खबर

बुद्ध लामा नेपाल आइडल बने पछि निशानका समर्थकले देखाए यस्तो चटक (भिडियो सहित )



एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपालको सर्वाधिक रुचाइएको रियालिटी शो ‘नेपाल आइडलमा अत्यधिक मत ल्याएर पोखराका बुद्ध लामा बिजय भए संगै दोहा कतारमा रहेका निशान भट्टराईका समर्थकले आफ्नो कोठाको सामना तोड फोड़ गरेका छन् । 

नेपाल आइडलका शान निशान भट्टराईलाइ बुद्ध लामाले करिब १ करोड भन्दा माथि मत ल्याएर दोस्रो स्थानमा पार्न सफल भएका हुन् । निशान भट्टराईका समर्थकले निशान भट्टराई नेपाल आइडल नभएको आपत जनाउदै सामान तोड फोड़ गरेका हुन् । तल भिडियोमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

No comments