‘ऐश्वर्य’का लागि रमेश र प्रशान्तको लडाइ
Loading...
कात्तिक ९ गते रिलिज हुन लागेको चलचित्र ‘ऐश्वर्य’को ट्रेलर जती आकर्षक देखिएको छ तेस्ले दर्शकको मन जित्ने सम्भावना देखिएको छ ।
यस अघी को ट्रेलर भन्दा यस पटक को ट्रेलर केहि फरक देखियो । चलचित्रको ट्रेलरमा अहिले बल्ल आएर नायिका केकी अधिकारीलाइ देखाएको छ । यसै ट्रेलर बाट केकी चलचित्रमा कस्तो भूमिका छ भन्ने समेत थाहा हुन्छ यसअगाडि नायिका अधिकारीलाइ लुकाइएको थियो । चलचित्रका नायक रमेश उप्रेती र विलेन प्रशान्त ताम्राकारविच ‘ऐश्वर्य’का लागि लडाइ गरेको कुरा देख्न सकिन्छ ।
रमेश उप्रेती को प्रस्तुती मा दिवाकर भट्टराइको लेखन तथा निर्देशन भएको यो चलचित्रको ट्रेलर अति नै आकर्षक देखिन्छ । यस्ले चलचित्र को ब्यापार मा राम्रो असर गर्नेछ ।
Loading...

No comments