ताजा खबर

दशैं विदामा पनि कुन बैंक कुन साखा खुल्दै, यस्तो छ बिबरण

Loading...


दशैंको विदामा बैंकहरुले विभिन्न स्थानका शाखाहरु खोल्ने भएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकहरुले खुल्ला रहने शाखाको विबरण सार्वजनिक गरेका हुन् । बैंकका उल्लेखित शाखाबाट सेवाग्राहीले दशैंको विदामा पनि बैंकिगं सेवा पाउने छन् ।




Loading...


No comments