बुद्ध लामाको दुखदायी बिगत्, जिरो देखी हिरो सम्मको यात्रा
Loading...

नेपाल को पहिलो नेपाल आइडल बुद्ध अहिले चर्चाको शिखर मा छन्, नेपाल आइडल जितेपछी अहिले उन्को दिन फेरिएको छ । हिजो एक सामान्य ब्यक्ती जो बाटोमा हिड्दा कसैले पनि हेर्दैन थे अहिले उनि सँग एक फोटो खिच्न र उन्लाई देख्न मरिहत्ते गरिरहेका छन ।
बिशेश गरी केटिहरु फ्यान रहेका बुद्ध लामा को बिगत सजिलो भने थिएन । धादिङ का बुद्ध को बसाइ अहिले पोखरा मा छ । बाल्यकाल देखी नै दुख मा हुर्केका बुद्ध लामा ले एक इन्टर्भिउ मा आफ्नो सबै कुरा पोखेका छन । हेर्नुस त के भन्छन उनि । हिजो को जिरो देखी आज हिरो सम्म को यात्रा कसरी तय गरे ।
Loading...
No comments