दुनियाकै सेक्सी नर्स, उनलाई भेट्न लाग्छ युबकको भिड
Loading...
इन्टरनेटमा आजकल एक नर्सको तस्वीर खुबै भाइरल भइरहेको छ । जो हट सेल्फीका लागि प्रसिद्ध छिन् । यिनी हुन ताइवानकी एक नर्स जस्को नाम निङ चेन लिन हो ।
पच्चीस वर्षीया निङले इन्स्टाग्राममा धेरै सेल्फी हाल्ने गरेकी छन् । जस्को सुन्दरताको कायल हुने गरेका छन मानिसहरु । मानिस हरु बिरामी भएको नाटक गरेर भएपनी उन्को क्लिनिकमा जाने गरेका छन । यिन्को क्लिनिकमा युवकहरूको धेरै भिड लाग्ने गरेको छ । यसैकारण पनि निङलाई अहिलेसम्मकै हट नर्स मानिँदै आएको छ । निङलाई एक पटक हेर्नैका लागि मात्र भएपनी क्लिनिकमा युवकहरूको भीड लाग्ने गरेको छ ।
निङ ताइवानको एक क्लिनिकमा डा मिनका साथ काम गर्छिन् । उनका तस्वीरहरू अचानक भाइरल हुँदा हेर्दाहेर्दै फलोअर्सको संख्या व्हातै बढेको छ ।
हेर्नुस फोटोमा ......
यस्तो घटना भएको ताइवानमा पहिलो पटक भने हैन, यसअघि ताइवानमै बस्ने नर्स क्यारिना पनि सेल्फीका कारण रातारात हिट भएकी थिइन् ।
नर्स क्यारिना
एजेन्सी
Loading...







No comments