ताजा खबर

अरुलाई कानुन पढाउने, दुई वटा श्रीमती बिहे गरेर कानुन उलंघन गर्ने रबि जेल जानु पर्छ – डा एलिया अर्याल


२८ डिसेंबर का दिन एकाबिहानै एकजना नाम चलेकै नेपाली टुइटे डा. एलिया अर्यालले आफ्नो Tweeter मा गम्भिर आरोप सहित पत्रकार रबी माथी खनिएकी छिन । चर्चित पत्रकार रवि लामिछाने माथि गम्भिर आरोप लगाएकी छिन । अरुलाई कानुन पढाउनु भन्दा पहिले रबी आफुँ जेल जाऊ र म फटाहा हुँ भन्दै माफी माग  यस्तै लेखेकी थियिन । ट्विटरमा उनको आरोप तल जस्ताको तस्तै हेर्नुहोस र एलियाको सोही ट्विटमा रवि स्वयंले पनि रिप्लाई गरेका छन् ।
नेपालको हरेको जसो कुरा को खबर राख्ने र खरो र सिधा शब्दमा ब्यङ्य गर्दै त्यस संबन्धी ट्विट गर्ने डा एलिया को हुन भन्ने प्रस्ट छैन ।
डा. एलिया अर्यालले लेखेका छन्, 
“रबि लामिछाने कानुनको पालना गराउदै हिड्छन तर उनले पनि कानुन मान्नुपर्यो उनी चै दुई_दुई ओटी श्रीमती बिहे गर्दा बहु बिहेमा जेल जानू नपर्ने के नेपाली मुलका अमेरिकन भएकैले छुट पा हो यदि इमानदार भए जेल जाउ कानुन पालना गर कि पहिला म फटाहा थिए अहिले सुदृण चाहन्छु भनेर जनतासग माफी माग।”
सोही ट्विटमा रवि लामिछानेको  रिप्लाई
हर पागलहरुको ठेक्का कहॉ लिन सकिन्छ । पागलखानाहरु र उपचार गर्ने डाक्टरहरुलाईपनि त केही काम छोड्नै पर्यो नी।

No comments