टर्कीको समुन्द्र किनारमा प्रियंका कार्किको हट फोटो सुट
पछिल्लो समय नेपाली सिने जगतकी चल्तिकी नायिका मानिएकी सबैभन्दा चर्चित नायिका प्रियंका कार्की यतिबेला टर्कीमा छिन्। उनि अहिले टर्कीको स्तानबुलमा छिन । जहाँ पुगेर प्रियंकाले समुन्द्र किनारमा हट फोटो सुट गरेकी छन्।
प्रियंकाले टर्किको ब्ल्याक सि नामक समुन्द्र किनारमा रातो पहिरनमा खिचेको आफ्नो तस्बिर फेसबुकमा पोष्ट गरेकी छिन्। उनको उक्त तस्बिरमा एक सय पचास भन्दा बढी कमेन्ट छन् भने आठ हजार बढी लाइक छ। प्रियंकाले आफु सुटिङको लागी टर्की पुगेको र नेपाली चलचित्र को इतिहासमा आफु पहिलो नेपाली कलाकार भएको समेत लेखेकी छिन ।




No comments