रबि, तिमी नेपाली हुनै सक्दैनौ, एक नेपालीको मन छुने कबिता
नेपाली टिभी पत्रकार रबी लामिछाने अहिले यती खेर निकै चर्चामा छन्, समाज मा भएका बिस्सँगती बिरुद्ध उन्ले चालेका कदमलाई नेपाली समाजले निकै सकारात्मक हिसाब ले लिएको छ र पुरा साथ पनि दिएको छा । यसै बिच एक नेपाली ले रबी को बारेमा निकै मन छुने कबिता लेखेका छन । सिर्षक रहेकोछ- रबि, तिमी नेपाली हुनै सक्दैनौ ।
कृपया कबिता पुरा सुनिदिनु होला

No comments