यस्ता छन खतरनाक पासवर्ड , तुरुन्तै बदल्नुस्, नत्र ह्याक होला
Loading...
जसरि कुनै पनि ताला को सुरक्षा चाबिले गर्छ त्यसरी नै पासवर्ड पनि तपाइ हाम्रो अनलाईन एकाउन्टको चाबी हो । जसले हाम्रो एकाउन्टको सुरक्षा गर्ने गर्छ । कुनै पनि अन्लाईन एकाउन्ट खोल्न पासवर्ड चाहिन्छ । इन्टरनेटको विभिन्न अकाउन्टका लागि तपाइँ हामी प्राय सजिलो पासवर्ड राख्न मनपराउछौ, ताकी पासवर्ड सम्झन सजिलो होस ।
तपाइ हामी प्राय अल्छी गरेर पासवर्डको रुपमा यस्तो सजिलो अक्षर तथा अंक लगायतको पासवर्ड प्रयोग गर्छौँ जुन किबोर्ड सजिलैसँग टाइप गर्न र जस्ले पनि अनुमान लगाउन सक्छ । तपाइँ हाम्रो यस्तो गल्तीले ह्याकरहरुलाई सजिलो पारिदिन्छ । हरेक दिन हजारौ एकाउन्टहरु ह्याक भैरहेका हुन्छन । यस वर्ष सन् २०१७ मा पनि विश्वभरका प्रयोगकर्ताले यस्ता कैयन् पासवर्डहरु प्रयोग गरे जो सर्वाधिक रुपमा ह्याक भए । २०१७ मा सबैभन्दा कमजोर तथा खतरनाक मानिएका केहि पासवर्ड यस्ता छन्ः
123456
123456789
querty
12345678
111111
1234567890
1234567
password
123123
987654321
welcome
welcome
letmein
monkey
696969
abc123
fuckyou
login
passw0rd
login
passw0rd
जन्म मिति या आफ्नो नाम लाई कहिले पनि पासवर्डको रुपमा प्रयोग गर्दा एकाउन्ट ह्याक हुने सम्भावना अत्याधिक हुन्छ ।
त्यसैले यदि तपाइँले आफ्नो अकाउन्टमा यस्ता कुनै पनि पासवर्ड प्रयोग गर्नुभएको छ भने तुरुन्त परिवर्तन गरिहाल्नुस् नत्र ह्याक हुने पक्का छ किनकी यस्तो सजिलो र अनुमान लगाउन सकिने पासवर्ड सबैभन्दा ह्याक भएका छन् ।
Loading...

No comments