ताजा खबर

धुर्मुस सुन्तलिको एकीकृत नमुना सन्तपुर वस्तीको ६०% काम सकियो, यसरि हुँदैछ काम


Loading...

धुर्मुस सुन्तली एक पछी अर्को बस्ती निर्माण गर्ने क्रम मा नै रहेका छन । नेपाल मा आएको महाभुकम्प पछी लाखौ मानिसहरु घर बार बिहिन भएको अरुको पिडालाई आफ्नै पिडा सम्झेर उनिहरु अहिले घरबार बिहिन का लागि बस्ती बनाउने पुण्ड्य कर्ममा लागी नै रहेका छन । 

हाल धुर्मुस रौतहटको चन्द्रहनिगाहपुरस्थित सन्तपुरमा बाढीपीडित का लागि एकीकृत नमुना सन्तपुर बस्ती निर्माणको क्रममा छ जुन लगभग ६० प्रतिशत काम सम्पन्न भैसकेको छ । केही महिना भित्रै बस्ती निर्माण गरेर हस्तान्तरण गर्ने उन्को योजना रहेको छ । 

यस बस्तिमा ४८ वटा घर, सामुदायिक भवन, भ्यु टावर लगायतका संरचना निर्माण हुँदैछन । आउने माघ महिनाको २४ गते सम्म बस्ती तयार हुने आसा गरिएको छ ।

हजारौ सहयोगी मनहरु हरुले गरेको सहयोग र सबैसंग हातेमालो गर्दै धुर्मुस सुन्तली फाउन्डेसनले नेपालमा उदाहरणिय काम गरिरहेको छ ।

हर्नुस भिडियोमा कहाँ पुज्ञो त एकीकृत नमुना सन्तपुर बस्ती 


Loading...









Loading...

No comments