पोर्न स्टार सन्री लियोनिको नयाँ फिल्म "तेरा इन्तजार्" ट्रेलर रिलिज
Loading...
सलमान खान का भाई अरबाज खान र कुनै समयकी पोर्न स्टार सन्री लियोनी को नयाँ हिन्दी फिल्म तेरा इन्तजार को ट्रेलर रिलिज भएको छ ।
खासै चर्चामा नरहेका र खासै हिट पनि हुन नसकेका अरबाज खानको फिल्म भने बेला बेला मा आउने गरेको छ । उता सनी लियोनी को भने हिन्दी फिल्म मा राम्रै माग छ । पछील्लो केहि चलचित्र राम्रै भएको थियो सन्री लियोनी को । ग्ल्यामर सीन दिन नहिच्किचाउने सन्री को सेक्सी लूक र ग्ल्यामर सीन यस चलचित्र मा पनि हेर्न पाइने भनेको छ ।
बिशेस गरी सस्पेन्स थ्रीलर थिम मा तयार परिएको मुवी तेरा इन्तजार कती चल्ला समय ले बताउला । अहिले लाई ट्रेलर हेर्दै गर्नुस ।
Loading...

No comments