५ सेकंड मै अरुको मोबाइल स्क्रीन आफ्नो मोबाइलमा यसरि सकिन्छ हेर्न, सजिलो ट्रिक
Loading...

तपाइ आफ्नो स्मार्टफोनमा अरुको मोबाइल स्क्रीन खोल्न सक्नु हुन्छ। साथै, आफ्नो मोबाइल स्क्रीन लाई अरुको फोन मा पनि शेयर गर्न सक्नुहुन्छ ।
यस्को लागी तपाइ लाई एउटा फ्री ऐप गूगल प्ले स्टोर बाट फोन मा इन्स्टॉल गर्नु पर्ने हुन्छ। रमाइलो कुरा त के छ भने यो एप युज गरेर कुनै दोश्रो शहर या देश मा रहेको सँग पनि तपाइ आफ्नो मोबाइल स्कृन शेयर गर्न सक्नु हुन्छ ।
के गर्न पर्छ त ?
Inkwire Screen Share ऐप लाई त्यो दुइटै मोबाइल मा इन्स्टॉल गर्नु पर्छ, जस्को स्क्रीन आपसमा शेयर गर्न चाहनु हुन्छ । यस पछि, जुन फोन को स्क्रीन शेयर गर्न चाहनु हुन्छ, तेस्मा एउटा कोड जनरेट हुन्छ जुन दोश्रो फोन मा हाल्नु पर्ने हुन्छ जस्मा स्क्रीन हेर्न चाहनु हुन्छ।
यो प्रॉसेस ५ सेकंड भित्रै हुन्छ यस पछी तपाइ पहिलो मोबाइल मा जे गर्नु हुन्छ त्यो दोश्रो मोबाइल स्क्रीन मा देखिन्छ । यदी कुनै वीडियो हेरिरहनु भएको छ भने पनि त्यो दोश्रो मोबाइल स्क्रीन मा देखिन्छ ।
Loading...




No comments