साउदी अरब सवारी दुर्घटनामा टीकाराम लाम्गादेको मृत्यु
Loading...
साउदी अरबमा कार्यरत पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।
शनिबारको दिन सामान किन्न गएका टीकाराम मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।
उनको शव नेपाल ल्याउन सहयोग गर्न परिवारले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । दुई वर्षअघि साउदी पुगेका उनका दुई श्रीमती र तीन छोरी छन् ।
यो पनि पढ्नुस्:
# १६ बर्से किसोरी लाई नाङ्गो बनाएर बलात्कार गर्न दियियो आदेश # कोरियामा ज्योती मगरको यस्तो चर्तिकला ( भिडियो )
# सागर माथी षड्यन्त्र गरी करियर सिध्याउन खोज्नेलाई LIVE आएर सागरले दिए जवाब
# खाडी मुलुकमा अाफ्नो सञ्जाल नै बनाएर नेपालीहरु ठग्ने यस्ता गिरोह सक्रीय
# दौरा सुरुवाल ढाका टोपी लागाइ नेपाली पुगे चाइनिज आइडलमा गित गाउन
Loading...

No comments