राँगो पालेर मालामाल्, कमाउछन लाखौ बर्षेनी
Loading...
भैँसी पालेर दूध, घ्यु र पाडापाडी बेच्दा राम्रै आम्दानी गर्न सकिन्छ भन्दा अनौठो नहोला, तर राँगो पालेरै कसैले भैँसीबाट भन्दा धेरै राम्रो आम्दानी गरिरहेका छन् । राँगो पाल्ने यहाँका किसानले भैँसीलार्ई बीऊका लागि बहालमा सेवा दिएरै वार्षिक लाखौँ रुपैयाँ कमाउने गरेका हुन् । पहाडी जिल्लाका गाउँमा घरै पिच्छे भैँसी पाल्ने चलन छ, तर भैँसीलाई चाहिने बीऊको राँगो जथाभावी पाइदैन । तेसैले पनि यो रागो ब्यापार दिन प्रती दिन फस्टाउदो छ ।
रागोको मालिकले ठाउ र दुरी हेरेर पटकको १०००- २५०० सम्म लिने गरेका बताउछन ।
यो पनि पढ्नुस्:
Loading...

No comments