दौरा सुरुवाल ढाका टोपी लागाइ नेपाली पुगे चाइनिज आइडलमा गित गाउन
Loading...

सन्देश सिंह देउजाले चाइनिज भाषामा नेपालको नेपाल आइडल जस्तै रियालिटी शो मा आफ्नो गीत गाउने क्षमता देखाएका छन । संगीत मा बिशेस रुची राख्ने सन्देश सिंह ले नेपाली दौरा सुरुवाल ढाका टोपी मा सजेर चाइनिज कार्यक्रम मा चाइनिज भाषा मा गीत गाएका हुन । यसरि नेपालीले चाइनिज भाष मा यती ठुलो मन्च मा स्पस्ट रुप गाएको यो पहिलो पटक हुनु पर्छ ।
यो पनि पढ्नुस्:
# १६ बर्से किसोरी लाई नाङ्गो बनाएर बलात्कार गर्न दियियो आदेश
# कोरियामा ज्योती मगरको यस्तो चर्तिकला ( भिडियो )
# सागर माथी षड्यन्त्र गरी करियर सिध्याउन खोज्नेलाई LIVE आएर सागरले दिए जवाब
हेर्नुस भिडियो
Loading...
No comments