यस्तो छ नेपाल को खत्तम बाटो, लिदै छ दिनहु ज्यान
Loading...

यस्तो त छ नेपाल को खत्तम बाटो, लाग्छ हामी घर जादै छैन हामी त एड्वेन्चर ट्रीप का लागी अफ रोड ड्राइव मा जिबन लाई धराप मा राखेर कही कतै घुम्न जादै छौ । यस्तो छ नेपाली को बिबशता ।
बाटो घाटो को अभाव मा बर्सेनी सयौ दुर्घटना हुन्छ तेस्मा सयौ ले ज्यान गुमौने गरेका छन । नेपाल का पहाडी जिल्ल देखी हिमाल पारी का गाउ मुस्ताङ मनाङ जाने यस्तै भयन्कर बाटो हुँदै हो । यस्तो मा सानो गल्ती ले धेरै को ज्यान गैसकेको छ र यो क्रम यस्तै चल्दै छ ।
Loading...
No comments