ताजा खबर

'कुटुमा कुटु’ गीतमा विदेशी जोडीको बबाल डान्स (भिडियो)


Loading...
हामी नेपाली आफुलाई बिकसित र सम्पन्न देखाउन बिदेशी भाषा बोल्छौ, विदेशी गतिहरु सुन्छौ। तर नेपाली गीत पनि बिदेशी भन्दा कम छैनन भन्ने कुरा हामी लाई थाहा छ । नेपाली गीतहरु विदेशीहरुले पनि उत्तिकै मन पराउँछन् जती हामिलाई मन पर्छ भन्ने यथार्थ यस भिडियोले प्रमानित गरेको छ ।

सामाजिक सञ्जालमा भाइरल बन्दै गरेको यस भिडियोमा विदेशी हरुलेले नेपाली चलचित्र गरिएको चलचित्र ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीतमा नाचेका छन् ।

उक्त भिडियोमा ३ वटा गीतलाई समावेश गरिएको छ । चलचित्र पर्वको गीत ‘काले दाई काले दाई’ र अल्मोडा राना उप्रेतीको चर्चित फन्टास्टिक गीतमा उनीहरुले अभिनय गरेका छन् ।

हेरौं उनीहरुले नाचेका यो भिडियो 



Loading...

No comments