ताजा खबर

यस्तो देखियो शेर बहादुर देउबा र डोनल्ड ट्रम्पको जुहारी

Loading...

हास्य कलाकारहरुको संगठन "सिस्नोपानी नेपाल" ले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बुधबार व्यंग्यात्मक देउसी कार्यक्रम आयोजना गरेको छ । देशको समसामयिक परिस्थितिलाई प्रस्तुत गरिएको कार्यक्रममा देशका प्रतिष्ठित हास्य कलाकारहरु देखी राजनीतिक दलका केही नेताहरु सम्म सहभागी थिए । 

प्रधानमन्त्री शेरबहादुर देउवा देखी केपी ओली सम्म, माओवादी अध्यक्ष प्रचण्ड देखी मधेसकेन्द्रित नेताहरु मात्र हैनन आयल निगमका गोपाल खड्का देखि मेडिकल माफिया र अख्तियारका प्रमुखसम्मलाई व्यंग्य गरिएको थियो। 



Loading...

No comments