ताजा खबर

गायक उदित नारायणका छोरा आदित्य नारायणले एअरलाइन्स कर्मचारीलाई अपसब्द बोल्दै थर्काएको भिडियो भयो भाइरल

Loading...



गायक उदित नारायण लाई कस्ले नचिन्ला, उन्का छोरा आदित्य नारायण पनि गीत गाउछन्, बिभिन्न रियालिटी शोव मा होस्टिङ गर्छन र उन्ले केहि फिल्म पनि खेलिसकेका छन । उनि ईन्डिया का नाम चलेका गायक नै हुन ।

अहिले भने उनि बिबाद मा आएका छन्, एउटा भिडियो का कारण भाइरल भएका छन । उन्को आफ्नै गल्ती का कारण । दसेरा कार्यक्र्म मा भाग लिन उनि जाने क्रम मा इन्डिगो एयरलाईन्स का कर्मचारी सँग उन्को झगडा भएको हो ।

सोही एअरलाइन्स कर्मचारीलाई अपसब्द बोल्दै थर्काएको भिडियो अहिले भाइरल भएको हो । एयरलाईन्स ले तोकेको भन्दा बढी सामान भएको र थप सुल्क तिर्न समेत नमाने पछी कर्मचारिले सामान रोकेका थिए ।

सोही बिषय लाई लिएर उन्ले कर्मचारी को कटु सम्म उतार्ने धम्की दिएका हुन ।

हेर्नुस भिडियो मा 




Loading...

No comments