ताजा खबर

नेपाली युबतिलाई यातना दिने अमेरिकि युबा प्रहरी निगरानिमा, पासपोर्ट जफत


Loading...

बेला बखत मा नेपाली युवति लाई यौन शोषन गरेको र सेक्स भिडियो बनाएर समजिक सन्जाल मा भाइरल बनैदिने भनेर यातना दिने अमेरिकी युवा अहिले सिधा खुरा जनता सँग को कुरा पछी युबती लाई केहि सहज भएको छ । सिधा कुरा का  रबिले टेक्सस प्रहरी सँग कुरा गरेपछी अमेरिकि प्रहरिले तत्काल एक्सन लिएको छ । सो युबालाई प्रहरिले निगरानिमा राखेको छ, गाली गर्ने अमेरिकि युबाको पासपोट समाईएको छ–

हेर्नुहोस् सिधाकुरा जनतासँगमा 




Loading...

No comments