नेपाल आइडल को टप ४ बाट आज अघिल्लो हप्ताको भोटको आधार मानेर सबैभन्दा कम भोट पाएर नेपाल आइडल बाट सगर अले आउट भएका छन। नेपाल आइडल मा वर्सटाइल गायक रुप मा चिनिने जस्तोसुकै गीत पनि गाउन सक्ने सगर अले टप ३ मा पुग्न सकेनन । तर पनि उनि साङ्गितिक आकास मा सधै चम्किनइ रहने छन ।
Loading...
सबैलाई रुवाएर हास्दै बिदा भए सागर आले नेपाल आइडलबाट
Reviewed by ThikThak TV
on
September 09, 2017
Rating: 5