ताजा खबर

आयो नेपाल आइडल प्रमिला राई को पहिलो गित - कान्छा हौ

Loading...


नेपाल आइडलका एक बलिया प्रतिसपर्धी प्रमिला राई जो नेपाल आइडलमा टप १० भित्र पर्न सफल भए । उन्को गायन क्षमता र स्टेजमा प्रस्तुत हुने सैली कुनै रक स्टार को भन्दा कम छैन । प्राय फास्ट बिट् र रक सैली का गीत गाउने प्रमिला ले नेपाल आइडल सकिए लगत्तै आफ्नो नयाँ गीत लिएर आएकी छिन । प्रताप लामा को शब्द संगीत मा प्रमिला को आवज रहेको यो गीत उत्तिकै राम्रो छ ।

म्युजिक भिडियो मा प्रमिला राइ पनि देखिएकी छिन तर मोडलको रुप मा नभएर गायिका को रुपमा । म्युजिक भिडियो पनि राम्रो बनेको छ ।

हेर्नुस भिडियो 



Loading...

No comments