ताजा खबर

स्टेज प्रोग्राममा नै सबैको आगाडी ज्योती मगरले किन कण्डम लिएर हिड भनिन् ?



नेपाली दोहोरी गीत को क्षेत्र मा एक परिचित नाम हो ज्योती मगर । जस्ले सयौ गीत गाइसकेका छन भने अझै पनि हरेक दिन नयाँ नयाँ गीत हरु गाइनैरहेकी छिन । तर पनि उनि अरु भन्दा भिन्न छिन । सधै चर्चामा रहेने गरेकी ज्योती मगर लाई नेपाली समज मा लोक दोहोरी मा नग्नता भित्राउने गायिका को रुप मा समेत चिन्ने गरेका छन नेपाली हरु ।

प्राय जसो स्टेज तताउने गरी अभिब्यक्त गर्ने उन्का शब्द हरु प्राय परिवार को सदस्य सँग बसेर हेर्न र सुन्न लायक मानिदैन । उसृन्खल र छाडा शब्द प्रयोग गर्दै दर्शक लाई मनोरन्जन दिने उको सइली छन ।

तेस्तै हरेक स्टेज प्रोग्राम मा पनि उन्को घुडा माथी नै रहने गरेको छोटो कपडा ले पनि दर्शक तताउने गरेको छ ।आफुलाई बिन्दास मान्ने ज्योती लाई नेपाली समाज ले के भन्छ भन्ने कुनै मतलब नहुने उन्को धारणा छ ।

यसै गरी पोखरा मा भएको एक कार्यक्रम मा पनि यस्तै दृश्य देखियो । त्यहाँ पनि दर्शक लाई यसै गरी तताइन । हेर्नुस के भन्छिन त ।

No comments