ताजा खबर

अमेरिकन ग्रीनकार्ड डिभी लोटरी कसरी भर्ने ? यस्तो छ तरिका


Loading...
अन्तिम पटक खोल्न लागिएको भनिएको डिभी अक्टोबर ३ तारिख बाट नोभेम्बर ७ तारिखसम्मको लागि खुल्न लागेको छ । सधै झै अमेरिका जाने सपना साचेका हरुका लागि यो सुनौलो अबसर नै हो ।

डिभी फर्म भर्न यहाँ जानुस : https://www.dvlottery.state.gov

डिभी लोटरी कसरी भर्ने ? यस्तो छ तरिका 

अमेरिकन ग्रीनकार्ड डिभी भर्न का लागी यहाँ जानुस्, यस पछी यस्तो पेज आउछ । यो पेज मा आफ्नो तथा परिवार को पुरा बिबरण भर्नुस ।


डिभी फर्म भर्न यो यहाँ जानुस 

तपाइले भर्नु भएको सबै बिबरण साचो हुनु जरुरी छ, अन्यथा तपाइ लाई डिभी परे पनि प्रोसेसिङ मा जादा गलत भएको प्रमाणित भएमा अमेरिका जाने सपना पुरा नहुन सक्छ ।

डिभी लोटरी को लागी फोटो कसरी तयार पर्ने ? 
डिभी लोटरी भर्न का लागी फोटो सबै भन्दा महत्वपूर्ण चिज हो । यदी फोटो मिल्ने भने तपाईं को डिभी फोर्म रिजेक्ट हुन्छ । जुन तपाईं लाई थाहा पनि हुँदैन । फोटो को लागी निस्चित मापदण्द हुन्छ जस्लाई वेबसाइट बाट चेक गर्न सकिन्छ ।

फोटो ठिक छ या छैन हेर्न यहाँ जानुस

यसरि आफ्नो सम्पूर्ण बिबरण फोटो सहित भरेपछी तपाइलाई कन्फर्मेसन आउछ । जस्मा तपाइ को अप्प्लिकेसन नंबर सहित हुन्छ ।

यस्पछी तपाईं को डिभी भर्ने काम समाप्त हुन्छ ।


सम्पूर्ण रुपमा भाज्ञ मा निर्भर रहने यो अमेरिका को सपना डिभी टपाइ को भाज्ञ मा रहेछ भने पक्कै पर्ला ।


Loading...

हेर्नुस भिडियोमा 



No comments