छक्का पन्जा २ रिलिज हुँदा प्रियंका र दिपा श्री हलमा पुगेर रोए
Loading...
नेपाली दर्शकले ब्यग्रता का साथ कुरी बसेको चलचित्र छक्का पन्जा २ आज फुलपाती दिन देखी रिलिज भएको छ । बिगत केहि दिन देखी मल्टिप्लेक्स मा टिकट बूकिङ भैसकेको आबस्था छ ।
बिसेश गरी बडा दशै को छुट्टी पारेर गरिएको यो फिल्म को रिलिज ले बक्स अफिस मा भने सकारात्मक नै हुने देखिन्छ । तेस माथि पनि छक्का पन्जा को अपार सफलता ले यस्को सफलता लाई नैस्चय नि गरेको छ ।
कमेडी थिम मा तयार भएको यो चलचित्र लाई हेरेर फर्कने अधिकान्स दर्शक ले मन पराएका छन ।
बर्षा राउत्, श्वासतिमा खड्का, प्रियंका कार्की , दिपक राज गिरि, माग्ने बुधो ( केदार घिमिरे ), मुन्द्रे ( जितु नेपाल ) को प्रमुख भूमिका रहेको यो चलचित्र ले हिट हुने पक्का पक्की गर्दैछ ।
Loading...

No comments