काठ्मन्डौ को सडक मा हरेक दिन जसो सयौ सडक दुर्घटना हुने गरेको छ । सवारी चालक को लापर्वाही का कारण हुने यस्त सडक दुर्घटना मा धेरै मानिस हरु ले आफ्नो ज्यान अकाल मा गुमाउने गरेका छन ।
आज हामी तपाइ लाई यस्तै केहि दुर्घटना जुन सिसिटिभीमा रेकर्ड भए देखाउन जादै छौ । हेर्नुस र केहि सिक्नुस ।
सिसिटिभी मा कैद खतरनाक सडक दुर्घट्नाहरु
Reviewed by ThikThak TV
on
September 07, 2017
Rating: 5