नेपाल आइडल बुद्ध लामा बन्ने पक्का पक्की | यस्तो छ कारण
Loading...
नेपाल आइडल अब अन्तिम चरण मा पुग्न थालिसकेको छ । नेपाल आइडल को ग्र्यान्ड फिनाले को समेत तयारी हुन थालिसकेको यो समय मा क्को बिजेता होला भन्ने कुरा सबै भन्दाअ बढी चर्चा को बिसय बनेको छ आज्कल ।
बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत गरेर जम्मा ११ लाख ४५ हजार भन्दाअ बढी भोट पायो जुन अरु प्रतिस्पर्धिले पाएको भन्दा २ लाख ५० हजार भोट बढी हो । यसैले पनि बुद्ध लामा नेपाल आइडल मा अरु भन्दा बलियो प्रतिस्पर्धी देखिन्छन , भोटिङ को आधर मा अहिले पनि भोटिङ को हिसाब ले बुद्ध लामा पहिलो, प्रताप दस दोश्रो र निशान तेश्रो हुनु ले अझै पनि बुद्ध लामा का फ्यान हरु उत्तिकै सकृय रहेको देखिन्छ ।
देश तथा बिदेश बाट रहेका बुद्ध का फ्यान हरुले यदी आगमी एपिसोड म पनि यस अघी को एपिसोड म जस्तै भोट गरे बुद्ध लामा नेपाल आइडल हुने पक्का पक्की देखिन्छ ।
Loading...
