बुद्धले नचाए नेपाल आइडल लाईव कन्सर्टमा सबै लाई
Loading...
नेपाल आइडल टप ३ मा पुगेका बुद्ध लामाले टुडिखेलमा आज सबै लाई लाईव कन्सर्टमा नचाएका छन । नेपाल आइडल भन्दा ठिक अघी भएको यो कन्सर्टमा बुद्ध का साथ मा निशान र प्रताप पनि लाईव थिए । सबै मिलेर टुडिखेल मा कार्यक्रम हेर्न आएका लाखौ दर्शकलाई मनोरन्जन दिएका थिए ।
आज टुडिखेल मा दर्शक को घुइचो हेर्न लायक थियो । निशुल्क प्रबेश दियिएको नेपाल आइडल को लाईव इन कन्सर्ट हेर्ने मौका थियो ।
हेर्नुस कस्तो थियो कन्सर्ट
Loading...
