ताजा खबर

पूनम पाण्डे फेरी छाइन्, बिकिनी लगाएर स्विमिङ पुलमा, हेर्नुस सेक्सी फोटो शूट

 Loading...


सधै पब्लिसिटी स्टन्ट गरेर चर्चामा आउने पूनम पाण्डे फेरी चर्चा मा छिन्। पूनम पान्डेले स्विमिङ पूल नजिकै खिचेका अर्ध नग्न फोटो लाई आफ्नो इन्स्टाग्राम अकाउन्टमा बुधबार राखेपछी चर्चा बढेको हो ।

स्विमिङ पूल नजिकै देखिएकी पूनम आजकाल कामको शिलशिलामा सिंगापुरमा छिन् ।


टिम इन्डिया जितेमा आफु कपडा उतार्ने बयान दिएपछि पूनम पाण्डे चर्चामा आएकी उनि त्यसपछि नै उनले टेलिभिजन रियालिटी शो ‘खतरोंका खिलाडी’ मा समावेश हुने मौका पाएकी हुन ।

त्यसपछि उनले आइपीएलमा शाहरुख खानको टिम कोलकाता नाइट राइडर्सको जितपछि आफ्नो नग्न तस्बिर जारी गरेर उनीले खुबै चर्चा बटुलेकी थिइन् ।

प्राय अर्ध नग्न फोटो षेयार गर्न रुचौने पान्डे सन् २०१३ मा रिलिज भएको फिल्म नशामा निकै बोल्ड सिन दिएकी थियिन । आफ्नो नग्न र अर्धनग्न तस्बिर सेयर गर्न नहिच्किचाउने भारतिय सेलिब्रेटी मा पर्छिन उनि ।

इन्स्टाग्राममा धेरैजसो उनी मर्निङ पिक नामको सिरिज अनुसार हट तस्बिर सेयर गर्ने गर्छिन् ।






Loading...