ताजा खबर

नेपाल आइडलको चेतावनि, जातिय दुस्प्रचार गरे प्रतियोगिको दाबेदारी खारेजी गर्ने ( भिडियो सहित )


 नेपाल आइडल सुरु भए देखिनै सधै बिबाद ले घेरी दाई आएको थियो, यो क्रम अहिले टप ४ सम्म पुग्दा पनि कायम नै छ । अन्तरस्टृय फ्रेन्चाइजे सो नेपाल आइडल नेपालमा बनेको रियलिटी शो हो । सर्बाधिक पुरस्कार रासी रहेको नेपाली कै सबै भन्दा ठुलो रियलिटी शो नेपाल आइडल हो । जस्मा मात्र को पनि सहभागिता ले कारीयर बन्ने निस्चित छ । यस्को आफ्नै नियम तथ परिधी हरु छ । जुन कुरा नेपाल आइडल आफैले चाहेर पनि नाघ्न सक्दैन । बिबिध समय मा बिदिध किसिमा को समस्या झेल्दै आएको नेपाल आइदल लाई धेरै किसिम को आरोप लाग्ने गरेको छ ।



 यसै क्रम मा अघिल्लो हप्ता राम कृष्ण धकाल ले आफुलाई मन पर्ने प्रतियोगी निशान भट्टराइ भएको र आफु पनि भोट गर्ने धारणा प्रकत गरे सँगइ समजिक सन्जाल मा एक किसिम को बिरोध को बाधी नै आएको थियो । यसरि गेस्ट जज ले कार्यक्रम को दौरन आफ्नो धारणा प्रकट गर्न पाउने य नपाने त्यो त हामिलाई थाहा भएन, तर पनि सबै को आफ्नै रोजै हुन्छ । राम कृष्ण धकाल लाई समजिक सन्जल मा आफ्नो समुदाय वा जाती को प्रतिस्पर्धी लाई मात्र जिताउन पक्ष्यपोशन गरेको सम्म आरोप लागेको थियो । कहिले काही जातियता को गन्धा सम्म आउने गरेको नेपाल आइडल अहिले यसप्रती कडा बन्न थालेको अनुभुती हुन्छ । बिबिध समय मा डेन्जर जोने मा पर्दा होस यो एलिमिनेट हुँदा अरू पर्दा ठीक, अाफु पर्दा बेठीक भन्ने नेपाली धारणा ले नेपाल आइडल पिडित बनेको देखिन्छ । नेपाल आइडल एक समुदाय तथा जातिय मा सिमित नरहेको र प्रतियाेगिकाे सम्बन्धितले त्यस्ताे गरेमा साे प्रतीयोगीको दावेदारी खारेज हुन सक्ने भन्दै चेताबनी दिएको छ । अरु आउट हुँदा भोट गन्न नपर्ने तर आफ्नो आउट भए धाधली गरेको आरोप बेल बखत मा लाग्ने गरेको छ ।

 बेला बेखत मा भोटिङ को हिसाब किताब चाहियो भनेर आवाज नउठेको हैन, यस संबन्ध मा नेपाल आइडल्ले भोटिङ को नतिजा दिना मिल्ने तर कती भोट आयो भनेर भन्न नमिल्ने अन्तरास्टृय मापदन्ड मा प्रस्ट देखिन्छ । केहि दिन अघी नेपाल आइडल ले सुनियोजित ढङले बिजेता बनाउन लागी परेको र आफ्न लाई आउट गर्न खोजेको प्रतिकृया एक प्रतियोगिको पक्ष्य बाट आए संगै नेपाल आइडल को तर्फ बाट कडा प्रतिकृया  आएको छ । हेर्नुस के छ त नेपाल आइदल को धारणा